Asked by Anonymous User ,27 years

on 13/4/19

मलाई आज बादरले टोक्यो, मैले अब के गर्नु पर्छहोला ? उपचार नगरेमा के हुन सक्छ होला ?

Replies to question

Post Reply

कृपया नजिकैको अस्पताल गएर रेबिजको भ्याक्सिन लाउनुहोला। बादरको टोकाइको अवस्था हेरेर थप उपचार पनि गर्नपर्ने हुन सक्छ। धन्यवाद

Answered on 14/4/19

Post your Reply

Press Here to type in नेपाली ➤