Asked by Rtr Philip kandel

on 13/4/19

मेरो टाउको को छाला मा छाम्दा हल्का दुखेको जस्तो महसुस भएको छ अनि सानो सानो डल्लो पनि आएको छ जस्मा स्पर्श गर्दा दुख्छ । के कारण ले यस्तो भएको होला ?????

Replies to question

Post Reply

thank u ...

Answered on 26/4/19

धेरै सानाे गिर्खाहरु चांयाका कारण आउंछन्। चांयाका कारण टाउकाे चिलाउने अनि कन्याउने गर्दा नङ्का किटाणुले टाउकामा संक्रमण गर्छ। औषधि पसलबाट चांयाकाे स्याम्पु र antibiotic cream use गर्र हेर्नू, निकाे नभए वा यस प्रकारकाेे समस्या हैन भए छाला राेग विशेषज्ञलाई भेट्नुहाेला। धन्यवाद

Answered on 19/4/19

कस्तो खालको डल्लो हो नहेरी यकिन गर्न सकिन्न । हाम्रोडक्टर मार्फत छाला्ओग विशेषज्ञसंग फोटो सहित अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 14/4/19

Post your Reply

Press Here to type in नेपाली ➤