Asked by Anonymous User

on 5/4/19

४ ५दिन देखि जोरो आउनी,घाँटी दुख्नी, पानी जस्तो सिँगान आउनी,सुख्खा खोकी लग्नी,diarrhoea, अनि आँखा दुख्नु भाको छ।। -paracetamol -amoxcllin -vasodryl -arcetrin use garna than ko 3 din vayo Tara Pani kam vako 6ena *diarrhea aaja Bata vako

Replies to question

Post Reply

यी औषधि चिकित्सकलाई नै देखाएर सेवन गर्नुभएको हो भने केही दीन पर्खनुहोला र औसधि खाइरहनुहोला । पानी प्रसस्त मात्रामा पिउनुहोला। चिसोबाट बच्नुहोला । पखाला लाग्ने त्यो एन्टीबायोटिकको साइड इफेक्ट हुन सक्छ । पानी प्रसस्त पिउनुहोला । समस्या बढ्दै गएमा वा ठिक नभएमा नजिकैको अस्पतालमा गएर चिकित्सकलाई देखाउनुहोला। धन्यवाद ।

Answered on 6/4/19

Post your Reply

Press Here to type in नेपाली ➤