Asked by Anonymous User

on 2/4/19

बिगत १ बर्षदेखि जब रातको १२ बजे पछि जहिले बिउँझने अनि त्यसपछी पसिना आउँछ त्यतिकै बसो भने फेरि आउदैन जब सुतेर बिउझन्छु त्यस्पछी मात्र आउछ । शरीर पनि तातिन्छ । TB होकि भनी चेक गराको होइन रछ के कारण होला उचित सल्ला पाउ  सारै चिन्तामा छु । हाल म  बिदेस मा छु नाइट काम गर्दा, नसुती बस्दा पासिना फेरि आउदैन !!

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यस्तो पसिना आउने कारण धेरै हुन्छन। थाइराइडको गडबडी, रगतमा केही खराबी आदि विभिन्न कारण वा कोठाको सामान्य तापक्रम नमिलेर पनि हुन सक्छ । एकपटक विस्तृत जाँच नगरी यतिकै भन्न सकिन्न। नजिकैको अस्पतालमा गएर चिकित्सकलाई देखाउनुहोला।

Answered on 2/4/19

Go for online consultation, you can consult with Doctor personally https://www.hamrodoctor.com/doctor/dr-laxmi-awa3

Answered on 2/4/19

Post your Reply

Press Here to type in नेपाली ➤