Asked by Anonymous User

on 30/3/19

थाइराइड बढी भएको गर्वती महिला ले दूध खान मिल्छ कि नाई ?

Replies to question

Post Reply

थाइराइड गडबडी हुनु खानाको कारणले हुने समस्या हैन । त्यसैले यो रोगमा मुख बार्नुको कुनै भुमिका हुदैन । धन्यवाद ।

Answered on 31/3/19

Post your Reply

Press Here to type in नेपाली ➤