Asked by rupa tamang

on 28/3/19

mero vaginaka outer lips euta khatira jasto ako xa after urinate polxa k medicine use garda thik hunxa kunai home remedy xa vane vandinuhosna

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । एकपटक परिक्षण नगरी भन्न सकिन्न । नजिकैको अस्पतालमा गएर स्त्रीरोग विशेषज्ञलाई देखाउनुहोला। पानी प्रशस्त पिउनुहोला र सरसफाइमा ध्यान दिनुहोला हाम्रो डक्टर मार्फत स्त्रीरोग विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 29/3/19

Post your Reply

Press Here to type in नेपाली ➤