Asked by Anil Sunar ,27 years

on 27/6/22

नमस्कार मेरो भाइ को केहि दिन अगाडी बाइक दुर्घटना भयर टाउको को अप्रेसन गरेको आज 3 दिन पूरा भयो ktm ko medicity hospital मा ventilator मा राखेको छ आज सम्म पनि होस आयको छैन । यो opretion गर्दा कति दिनमा होस आउनु पर्ने हो? अहिले सम्मको अबस्थामा उस्को हात खुट्टा चलेको छ हिजो देखि doctors ले भोलि ventilator बाट निकाल्ने भन्नू भाको छ तर अहिले सम्म उस्को अबस्था हल्का हात चलाउने मात्रै छ । के हो खास केही कुरा बताइदिनु भय आभारी हुने थिय

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

Consciousness regaining depends upon size and region of insult to brain. Wait few more days or talk with your doctor.

Answered on 27/6/22

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

7 hours, 5 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

7 hours, 5 minutes ago

white patch’s in baby body