Asked by Uddab Prasad Pyakurel

on 6/4/22

मेरो दहिने हात हत्केला को पछाडिको भाग जहिल्यै रातीको समयमा दुखी रहेको हुन्छ र दिउँसो काम गरिरको समयमा केही थाहा हुदैन । यो समस्या भएको लगभग दुई महिना हुन लाग्यो। यसको उपचार के होला?

Replies to question

Post Reply
Dr. Sudhanshu Jha

Orthopedic Surgeon, 6 Years of practice

नसाको समस्या हुन सकक्षा चेक जाँच गरेरा समाधान गरनु पर्यो ।

Answered on 8/4/22

Post your Reply

Press Here to type in नेपाली ➤