Asked by Anonymous User

on 26/3/19

what should i do to my complete ankle ligament tear

Replies to question

Post Reply

आफ्नो प्रश्न अलि विस्तृत रुपमा राख्नुहोला। तपाईलाई दुखाइ हिड्न गाह्रो के भैरहेको छ? त्योबेला कुनै उपचार गर्नुभएको थियो कि नाइ? हड्डीमा कुनै चोट नलागेको भए यो समस्या आफै बिस्तारै आराम गरेमा ठिक हुँदै जान्छ । साह्रै दुखेमा वा ठिक नभएमा एकपटक हाडजोर्नी रोग विशेषज्ञलाई देखाउनुहोला। धन्यवाद ।

Answered on 27/3/19

Post your Reply

Press Here to type in नेपाली ➤