Asked by लामो समय देखि म gastric बात पिडित छु उक्त समस्या को कारण मेरो दैनिकी कार्य सम्पादन निमित असहज भैरहेको कारण मैले बिभिन्न आय्र्बेदिक एब हस्पिटलबाट दिईएको औसधि सेवन गर्दा केहि दिन राहतको महसुस गर्दछु फेरी कै दिनमानै गारो हुन्छ तेसैले gastri को दिर्घकालिन रुपमा छुटकारा पाउन के गर्नु पर्ला को संग परामर्स लिदा राम्रो हुन्छ होला . ,30 years

5 months ago

लामो समय देखि म gastric बात पिडित छु उक्त समस्या को कारण मेरो दैनिकी कार्य सम्पादन निमित असहज भैरहेको कारण मैले बिभिन्न आय्र्बेदिक एब हस्पिटलबाट दिईएको औसधि सेवन गर्दा केहि दिन राहतको महसुस गर्दछु फेरी कै दिनमानै गारो हुन्छ तेसैले gastri को दिर्घकालिन रुपमा छुटकारा पाउन के गर्नु पर्ला को संग परामर्स लिदा राम्रो हुन्छ होला .

Replies to question

Post Reply
Dr. Amit Singh

General Surgery / Cardio Thoracic and Vascular Surgery, 7 Years of practice

Consult Now

You need to change your feeding habit! First of all get Endoscopy done and seen by a doctor!

Answered 5 months ago

Post your Reply

Press Here to type in नेपाली ➤