Asked by लामो समय देखि म gastric बात पिडित छु उक्त समस्या को कारण मेरो दैनिकी कार्य सम्पादन निमित असहज भैरहेको कारण मैले बिभिन्न आय्र्बेदिक एब हस्पिटलबाट दिईएको औसधि सेवन गर्दा केहि दिन राहतको महसुस गर्दछु फेरी कै दिनमानै गारो हुन्छ तेसैले gastri को दिर्घकालिन रुपमा छुटकारा पाउन के गर्नु पर्ला को संग परामर्स लिदा राम्रो हुन्छ होला . ,30 years
5 months ago
लामो समय देखि म gastric बात पिडित छु उक्त समस्या को कारण मेरो दैनिकी कार्य सम्पादन निमित असहज भैरहेको कारण मैले बिभिन्न आय्र्बेदिक एब हस्पिटलबाट दिईएको औसधि सेवन गर्दा केहि दिन राहतको महसुस गर्दछु फेरी कै दिनमानै गारो हुन्छ तेसैले gastri को दिर्घकालिन रुपमा छुटकारा पाउन के गर्नु पर्ला को संग परामर्स लिदा राम्रो हुन्छ होला .