Asked by Anonymous User

on 24/1/22

मेरो नाकको देब्रेतिर मासु पलाएको छ करिब दुई वर्ष हुन लाग्यो अनि त्यही साइडको टाउकोको एक भाग दुख्छ पनि psychiatry को सल्लाहमा ventab XL भन्ने औषधि पनि खाएको खाँदैछु म झापामा बस्छु कुन hospital जाँदा ठीक होला।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

नाकको लागि कुनै नजिकैको अस्पतालमा ENT doctor लाई देखाउनुहोला। टाउको दुख्ने समस्याको लागि जसलाई देखाइरहनुभएको हो उहाँलाई नै नियमित follow up मा जादा राम्रो हुन्छ ।

Answered on 29/1/22

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

2 hours, 56 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

2 hours, 56 minutes ago

white patch’s in baby body