Asked by नमस्कार Dr. म 28 बर्षको अविवाहित पुरुष हो मैले sex गर्दा मेरो लिङ्ग नउठने अनी शिग्र स्खलन हुने समस्या भाको छ 2 बर्ष अगाडी नि यस्तै भएर Dr. ले urjja भने supplement medicine 2 महिना खानु भनेर खादानी अहिले फेरी त्यही समस्या आएको छ यसको सम्धान को लागी के गर्दा ठीक होला

4 months ago

नमस्कार Dr. म 28 बर्षको अविवाहित पुरुष हो मैले sex गर्दा मेरो लिङ्ग नउठने अनी शिग्र स्खलन हुने समस्या भाको छ 2 बर्ष अगाडी नि यस्तै भएर Dr. ले urjja भने supplement medicine 2 महिना खानु भनेर खादानी अहिले फेरी त्यही समस्या आएको छ यसको सम्धान को लागी के गर्दा ठीक होला

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

Consult Now

Erectile Dysfunction and Premature Ejaculation are quite common in men. These often arise from Psychological rather than Physical issues. You may want to visit a Psychiatrist nearby for appropriate treatment. Thank you.

Answered 4 months ago

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters