Asked by Anonymous User

on 12/12/21

सर नमस्कार मेरो बाबू ५ बर्षको भयो उस्को दात किराले खाएर समस्या भयो । अनि RCT गर्नु पर्छ भन्नू हुन्छ डा. साप हरु अनि खुलेर जाने दातको पनि RCT गर्नु पर्ला र सर? अनि RCT को कुनै बिकल्प हुन्छ कि हुन्न सर?? गर्नै परेमा कति खर्च लाग्ला सर? अनि ktm को सस्तो र राम्रो Dantel huspital कुन होला सर?? धन्यवाद ।

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤