Asked by Anonymous User ,26 years

on 19/3/19

Gerd reflux maलामाे समय सम्म खाेकि लाग्ने कफ अाउने छातिमा अप्ठ्यारो हुने छातिभित्र केही अड्केकाे जस्तो हुने घाँटी र छाति काे बीच भागमा खसखस हुने चिलाउने हुन सक्छ ? अनि यसमा कति समय अाैषधी पर्याेग गर्नुु पर्नेछ याे पुर्ण रुपमा ठिक हुन सक्छ कि सक्दैन

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤