Asked by Hemnata adhikari ,38 years

on 7/11/21

मेरो घाँटी कुनै कुनै बेला सार्है धेरै दुख्छ र बोल्न नसक्ने हुन्छु।मैले बिराटनगर र धरानको डाक्टरलाई देखाउदा घाटीमा मासु पलायेको देखिन्छ भन्नू भयो र समस्या समाधान अपरेसन मात्र हो भन्नुभयो ।मलाई अपरेसन बाहेक कुनै विकल्प छ कि छैन बताइदिनुहुन्छ कि भन्ने आशा लियेको छु।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

तपाइँको कुरबाट यो रोग लागेको भन्ने यकिन हुन सकिएन। यदि डाक्टरले अपरेसन नै गर्नपर्छ भन्नुभएको भए अपरेसन नै गर्नुपर्ने छ होला। आफ्नो चिकित्सकसंग वा अरु कुनै नाक कान रोगको डाक्टरसंग फेरि परामर्श लिन सक्नुहुन्छ ।

Answered on 8/11/21

Dear user, if you would like to consult online or book an appointment, please go through the link below, https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 8/11/21

Post your Reply

Press Here to type in नेपाली ➤