Asked by Anonymous User

on 14/3/19

म एउटा अविवाहित 25बर्षिय पुरुष हु । बिहे पनि गरेको छैन । मेरो लिङ्ग राम्रो सङ्ग उत्तेजित हुदैन र लम्बाइ पनि उत्तेजित हुँदा 4 inch जति मात्र हुन्छ । बिहे गर्ने कि नगर्ने यही समस्याले चिन्तित छु । के गर्नु उचित होला ? सन्तान उत्पादन मा केहि समस्या हुन्छ कि हुदैन ? यदि उपचार गराउन पर्ने हो भने कहाँ कस्तो र के उपचार गराउनु उचित होला ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । समस्या भएको हो कि नाइ एकपटक परिक्षण गरेर मात्र भन्न सकिन्छ । कतिपय अवस्थामा आफुलाइ त्यस्तो भएको झै पनि लाग्न सक्छ । यसको कारणहरु धेरै हुन्छन, जेनेटिक, साइकोलोजिकल आदि । एकपटक यौन रोग विशेषज्ञलाई भेटी विस्तृत परिक्षण गराएर त्यसै अनुसार गर्नुहोला । हाम्रोडक्टर मार्फत अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 19/3/19

Post your Reply

Press Here to type in नेपाली ➤