Asked by Anonymous User

on 7/10/21

मलाई 2 दिन देखि खोकी लागेको छ कफ सग , नाक पनि बन्द भएर स्वास बेला बेला मा जोड ले तान्नु परेको छ , खोकी सुरु हुदाको दिनमा मुटुको धड्कन एक्कासि दिन भरी नै बढी भएको थियो, ECG गर्दा Normal Sinus rhythm , Possible left aterial enlargement , Borderline ECG report आयो अनि मुटुको doctor ले Minil भन्ने औषधि दिनु भयो अहिले मुटुको गति सामान्य छ , मुटु तिर हल्का दुखी रहेको छ , अनि खोक्दा पनि दुख्छ , अनि पुरै शरीर दुखेको छ , सुतेर उठदा बढी दुख्छ अनि आँखा पनि दुखेको छ , यता उता हेर्दा पनि दुख्छ अनि बाहिरी भाग हल्का सुन्निएको छ , खान खान पनि त्यति मीठो भएको छैन ।

Replies to question

Post Reply

Dear user, if you would like to consult online with the doctor, please go through the link below, https://www.hamrodoctor.com/service/general-physician

Answered on 7/10/21

Post your Reply

Press Here to type in नेपाली ➤