Asked by Anonymous User

on 5/10/21

रिंगटा लाग्दैन तर बसेको बेला लड्छु जस्तै हुन्छ अनि केही कुरामा Even sex मा नि interest लाग्दैन yawn मात्रै आउँछ निन्द्रा नि लाग्दैन diziness भएजस्तो हुन्छ के को कमिले गर्दा येस्तो भएको होला र के गर्दा better होला ।

Replies to question

Post Reply

Dear user, if you would like to consult online with the doctor, kindly go through the link below, https://www.hamrodoctor.com/service/general-physician

Answered on 6/10/21

Post your Reply

Press Here to type in नेपाली ➤