Asked by Anonymous User ,32 years

on 11/3/19

सर मेराे ढाडकाे देव्र पट्टी २ वर्ष अगाडी सानाे गाठाे अाएकाे छ । चिलाउने दुख्ने केही हुदैन । पहिले भन्दा अहिले केही वढेकाे महसुस हुन्छ । के यसकाे सर्जरी गरेर फाल्न मिल्छ यसले केहि असर गर्छ की गर्दैन

Replies to question

Post Reply

कस्तो खालको गाठो हो एकपटक नहेरीकन भन्न सकिन्न । नजिकैको अस्पतालमा गएर एकपटक जेनेरल सर्जनलाई देखाउनुहोला अनि त्यसैअनुरूप गर्नुहोला। धन्यवाद

Answered on 14/3/19

Post your Reply

Press Here to type in नेपाली ➤