Asked by 👤 ,32 years

on 9/9/21

नमस्ते Doctor, दाँतको समस्याले गर्दा २/३ देखि amoxicillin 500mg सेबन गरिरहेको छु र यस्को सेवन पश्चात मलाई राति निन्द्रा नलाग्ने तथा एक्दमै गर्मी र धेरै पसिना आऊने गरेको छ, यस्तो समस्या Antibiotic को side effect वा अन्य के कारणले भएको होला??

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤