Asked by Prashansa Gurung

on 4/9/21

डाक्टर साब नमस्कार म 32 बर्षको महिला हु आज 3 दिन भयो कोरोन p+ भएको डाक्टर सङ सल्ला गरेर औसधि पनि ल्याएर खादै छु डाक्टर ले मलाई यक्दम धेरै सुप हरु खाउ भन्नु भएको थियो तातो तातो सुप हरु यक्दम खाय आइले आयर दिसा नखुलेर यक्दम समस्या भाको छ कस्तो औसधि खादा हुन्छ होल नभय फेरि हस्पिटल नै जान पर्ने हो कि यो सम्स्या नर्मल हो हजुर ले भन्दिनुभए यक्दम आभारि हुने थिय

Replies to question

Post Reply

Dear user, if you would like to consult online or book an appointment with the doctor, kindly go through the link below, https://www.hamrodoctor.com/service/general-physician

Answered on 5/9/21
Dr. Ritesh Luitel

Medical Officer, 2 Years of practice

hajur le kun kun ausadi khadai hunuhuncha? pahile ni yestai hunthyo ki naya samsya ho? detail ma jankari ko lagi consultation garaunu hos yei app batai.

Answered on 4/9/21

Post your Reply

Press Here to type in नेपाली ➤