Asked by Anonymous User

on 31/8/21

सर नमस्कार म हाल मलेसियामा छु बिगत १ साल देखि मेरो घाटीमा सानो मासु पलायको छ यस्लाई कसरी उपचार गर्दा ठिक होला अहिले सम्म खासै दुखेको पनि छैन अप्रेसन गर्नै पर्नि होला कि कसो गर्दा ठिक होला जानकारी पाउन डाक्टर साब।🙏

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

कस्तो खालको मासु हो एकपटक हेरेर परिक्षण गरेर मात्र के गर्ने र त्यसको उपचार विधिबारे भन्न सकिन्छ । एकपटक नेपाल आउनुभएको समय यहाँ नाक कान घाँटी रोगको डाक्टरलाई भेटेर सल्लाह लिनुहोला।

Answered on 1/9/21

Namaskar! Yedi tapai aafno samasya bare doctor sanga online paramarsha lina chahanu hunchha vane, kripaya tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/oncology

Answered on 1/9/21

Post your Reply

Press Here to type in नेपाली ➤