Asked by Anonymous User

10 months ago

सर नमस्कार म हाल मलेसियामा छु बिगत १ साल देखि मेरो घाटीमा सानो मासु पलायको छ यस्लाई कसरी उपचार गर्दा ठिक होला अहिले सम्म खासै दुखेको पनि छैन अप्रेसन गर्नै पर्नि होला कि कसो गर्दा ठिक होला जानकारी पाउन डाक्टर साब।🙏

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

Consult Now

कस्तो खालको मासु हो एकपटक हेरेर परिक्षण गरेर मात्र के गर्ने र त्यसको उपचार विधिबारे भन्न सकिन्छ । एकपटक नेपाल आउनुभएको समय यहाँ नाक कान घाँटी रोगको डाक्टरलाई भेटेर सल्लाह लिनुहोला।

Answered 10 months ago

Namaskar! Yedi tapai aafno samasya bare doctor sanga online paramarsha lina chahanu hunchha vane, kripaya tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/oncology

Answered 10 months ago

Post your Reply

Press Here to type in नेपाली ➤