Asked by Anonymous User

on 28/2/19

क्षार सूत्र बाट कति प्रतिशत मानिस हेमोररहोइड बाट सुधारिएका छन्??

Replies to question

Post Reply

त्यस्तो यकिन तथ्यांक छैन। एकपटक जेनेरल सर्जनलाई भेटेर रोगको विस्तृत जाँच गराएर त्यसैअनुसार उपचार गराउनुहोला। धन्यवाद

Answered on 1/3/19

Post your Reply

Press Here to type in नेपाली ➤