Asked by Anonymous User

on 25/8/21

मेरो हर्निया छ inguinal ।बिहान उठ्दा एकदम pain भैराको हुन्छ राती normal position pressure नपर्ने गरि सुत्छु र नि बिहान किन दुखेको होला अनि धेरै वा पिरो अमिलो खाए भने त्यहा पोल्न थाल्छ । तत्कालको लागि prevention के होला operation भन्दा अगाडि ।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

यदि inguinal hernia नै हो भने चाडो अप्रेसन गर्दा राम्रो । कुनै समय बन्द भएर रगत संचालन नभै complications आउने सम्भावना हुन्छ।

Answered on 25/8/21

Post your Reply

Press Here to type in नेपाली ➤