Asked by Anonymous User ,31 years

on 27/2/19

Report maa kunai problem dekhidaina but 10 to 5 pm maa official hour maa diziness yaaneki रिङटा लागेको जस्तो हुने र लाग्ने हुन्छ ?? के कारण ले येस्तो हुन्छ।? अनि Pressure 140/100 sama pugirako hunchha नाप्न गयो भने । Why this happenning frequently since 1 years ago ??

Replies to question

Post Reply

यस्तो समस्या प्रेसर बढ्नाले पनि हुन सक्छ । तपाइँले भन्नुभएको प्रेसर बढी नै हो । एकपटक अस्पतालमा गएर चिकित्सकसंग सल्लाह गरि केही रगतको जाँच मुटुको जाँच आदि गरेर चिकित्सकको सल्लाहमा प्रेसरको औसधि सुरु गर्नुहोला । धन्यवाद

Answered on 1/3/19

Post your Reply

Press Here to type in नेपाली ➤