Asked by Anonymous User

on 22/8/21

hlw dr. मेरो बाबू १० महिनाको भयो हिजो बाट खुट्टामा chicken pox मात्र आएको छ हस्पिटल लैजानु पर्छ कि के गर्नु पर्छ सुझाव दिनु न plz 🙏🙏

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

chicken pox नै हो भनेर यकिन हुनुहुन्छ ? एकपटक अस्पताल गएर परिक्षण गराउदा राम्रो होला।

Answered on 24/8/21

Post your Reply

Press Here to type in नेपाली ➤