Asked by सुनीता महर्जन ,2 years

on 15/8/21

मेरो नानी ४ महिना पुरा भईन । वजन ७ के जी। mostly breastfed, sometimes formula. धेरैले भिटामिन D3 खुवाउने सल्लाह दिनु भयो, खुवाको छैन । D3 कुन कम्पनीको खुवाउने?यो भिटामिन कहिले देखि कहिले सम्म खुवाउने? dose कति र कति चोटी खुवाउने ?खुवाउँदा र नखुवाउँदा के फरक हुन्छ ?

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

केही समस्या छैन र मुखबाट राम्रैसंग खाइरहेको छ ऐले भने खुवाउनै पर्ने भन्ने हैन। कसले दिनुभएको सल्लाह हो?

Answered on 15/8/21

Namaskar! Yedi tapai doctor sanga online paramarsha lina chahanu hunxa vane tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/pediatrics

Answered on 15/8/21

Post your Reply

Press Here to type in नेपाली ➤