Asked by Anonymous User

on 23/2/19

मेरो एक्सटर्नल थ्रोम्बोअस हेमोररहोइडको रबर band ligation गरेको 1 महीना भन्दा बढी भो ।। बीचमा ठीक भए जस्तोभो । आज फेरी तिन दिन देखि फरक रंगको नरम दिसामा रगत देखा पर्यो ।। थोरै पोले जस्तो चाहि एक महीना देखि नै हुन्छ के को लक्षण होला यो ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद। समस्या सुन्दा फेरि बल्झेको पनि हुन सक्छ । तर नहेरी र परिक्षण नगरी यकिन भन्न सकिन्छ । एकपटक फेरि अपरेसन गर्नुभएको चिकित्सकलाई देखाइ त्यसैअनुरूप गर्नुहोला।

Answered on 24/2/19

Post your Reply

Press Here to type in नेपाली ➤