Asked by Arun kumar singh

on 9/8/21

सर नमस्कार । म लाई ८-१० बर्ष देखि खाना खाएको कुरा राम्ररी पचदैन , विभिन्न प्रकार का पेट को समस्या दिशा सम्बन्धि भै रहन्छ , पातलो , गिलो , कडा ibs हो रे भन्छन सबै किसिम का jole tablet हरु खाइ सकेकु छ । surafil , bifiloc ,rifaximin400mg , आदि धेरै अशौधी हरु खाए तर समस्या हल भएन , अहिले को समस्या के छ भने दिन भरि toilet 5-6 पटक , खाएको खाना माथी डेकार भएर आउने ते लाई रोक्ने औसधि खाए पनि न रुकने mucus एक बर्ष देखि लगातार दिशा मा आउने , जोड दिनु पर्ने , रगत आउने आदि इत्यादि ।

Replies to question

Post Reply

Namaskar! Yedi tapai samasya bare doctor sanga online paramarsha lina chahanu huncha vane kripaya tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/gastroenterologist

Answered on 10/8/21

Post your Reply

Press Here to type in नेपाली ➤