Asked by Shyam Shrestha

on 9/8/21

डाक्टर साब नमस्कार मेरो जिज्ञासा के छ भने म चाहिँ अहिले रोजगारको शिलशिलाम साउदी जान लागेको छु ।मैले पहिले भेरोसेल २ डोज नै लगाको छु अनि साउदी को लागि जोन्सन खोप लगाउनु पर्ने भनिएको छ मैले अब जोन्सन खोप लगाउन मिल्छ कि मिल्दैन सर??

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

एउटा खोप लगाइसकेपछी अर्को लगाउदा adverse reactions हरु देखिन सक्छ । यसको बारेमा धेरै अध्ययन हुन बाकी नै छ । त्यसरी दुई किसिमको खोप नलगाउदा राम्रो हुन्छ।

Answered on 10/8/21

Namaste! Corona Virus ra khop bare jankari ko lagi Hamro Doctor ko Free COVID-19 HOTLINE number ma samparka garnu hola, 9802315226, 9802315227, 9802315228

Answered on 10/8/21

Post your Reply

Press Here to type in नेपाली ➤