Asked by Shivahari timalsina

on 6/8/21

बच्चाले छिटो छिटो सास फेरेको अनुभुती हुन्छ । अनि घाँटी पनि ख्यार ख्यार भैरहने र पसिना आउने गर्छ 24 दिन को बच्चा लाई के भको हो के गर्नु पर्छ।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

सास फेर्न गाह्रो छ, घ्यार्घ्यार छ भने एकपटक अस्पताल लगेर एक्स रे लगायतका जाचहरु गर्नपर्ने हुन सक्छ। नजिकैको अस्पतालमा परिक्षणको लागि लैजानुहोला।

Answered on 6/8/21

Post your Reply

Press Here to type in नेपाली ➤