Asked by Juni Giri

on 26/7/21

मेरो छोरा २० महिनाको भयो । केहि महिना अगाडि देखि अन्डकोष भन्दा केहि माथि दाहिने कुनाको नसामा पानी जमेको जस्तो हुन्छ । कहिले काहि सुन्नियको जस्तो भै दुख्यो मात्र भन्छ । के भएर यस्तो समस्या देखिएको होला ? कुन हस्पिटल मा कुन डाक्टरलाइ देखाउदा हुन्छ होला ?

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

Hyrdrocele/hernia मा कुनै एक हुन सक्छ । एकपटक जाँच गराउदा राम्रो हुन्छ । pediatric surgeon लाई देखाउन सक्नुहुन्छ । कान्ति बाल अस्पतालमा देखाउदा हुन्छ।

Answered on 27/7/21

Post your Reply

Press Here to type in नेपाली ➤