Asked by Anonymous User

on 11/7/21

गर्भ पतनको लागि गर्भ रहेको कति हप्ता पछि पिल्ल खान मिल्छ

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

गर्भपतन गर्नुअगाडी एकपटक डाक्टरलाइ देखाएर केही जाचहरु गराएर मात्र औसधि सेवन गर्नुहोला। आफै औसधि सेवनले जटिलता निम्त्याउन सक्छ ।

Answered on 11/7/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters