Asked by Khemraj Pun Magar ,29 years

on 9/7/21

डा. साव नमस्कार गर्भवति भएको महिलालाई खाना खान मन नलाग्ने समस्या हुन्छ कि नाई हुन्छ भने कति समय सम्म यस्तो प्रकृया हुन्छ कृपया जानकारी पाउँ ।

Replies to question

Post Reply

त्यो बाहेक बढी महिनाहरू सम्म नि खाना खानै मन नलाग्ने समस्या गर्भवति भएकै कारण हो या अरु कुनै रोगको लक्षणले गर्दा यस्तो हुन्छ । कृपया यस्को रिप्लाई दिनु हुन डा. शर्मा समक्ष बिनम्र अनुरोध गर्दछु ।

Answered on 23/8/21
Dr. Swasti Sharma

Gynaecologist and fertility specialist

namaste! yo problem huncha….dherai jaso lai garbhawati bhayeko pahilo 3 mahina samma huncha.

Answered on 9/7/21

Post your Reply

Press Here to type in नेपाली ➤