Asked by Anonymous User ,29 years

on 3/7/21

sir my recently pcr test came poditive n i have symptoms like low grades fever, common cold , cough ( not so frequent), etc what kind of medication do you prefer for it?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

Follow the instructions कोरोना संक्रमण भएका विरामीहरुले ध्यान दिनपर्ने कुराहरू: १. दीनको दुईपटक पटक तातोपानीको बाफ लिने २. झोल कुराहरु जस्तै सुप, दाल र गेडागुडीको रस, तातो पानी प्रशस्त खाने ३. अक्सिजनको मात्रा pulse oximeter बाट हरेक २-३ घन्टामा नापिरहने । ९०% भन्दा कम आएमा तुरुन्त अस्पताल जाने । ४. दीनमा ३ पटक आफ्नो तापक्रम/ ज्वरो नाप्ने । ९९ भन्दा बढी आएमा Paracetamol 500 mg दीनको ४ पटक सम्म खाने ५. फलफुलहरु तातो पानीमा राखेर खाने। चिसो खानेकुरा नखाने । ६. सुरक्षाका उपाएहरु अपनाउने । अरु मानिससंग नजिक हुँदा दुबैले मास्क लाउने ।

Answered on 3/7/21

Post your Reply

Press Here to type in नेपाली ➤