Asked by Nisha bhat ,2 years

on 27/6/21

meto khutta ma khil jasto xa ke hola photo halna mildaina

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper), 2 Years of practice

नमस्कार निशा। खिल पल्टेको हो भने सिधा थिच्दा बढि दुख्छ । अनि पैले केही चिजले घोचेको याद छ भने खिल नै हो । खिल हो भने खिल tape लगाएर हेर्नुस भएन भने निकालेर फाल्न पर्छ । धन्यबाद ।

Answered on 27/6/21

Post your Reply

Press Here to type in नेपाली ➤