Asked by Nikita Bhattarai

on 10/2/19

Malai din vari nindra lagxa. Malai alxi badi lagxa. Ma sanga mental ra physical energy nai xaina. So yasko lagi kehi remedies\medication xa?

Replies to question

Post Reply

निन्द्रा लागे आलस्य, कमजोरी पनि छ भने केही रोगको लक्षण पनि हुन सक्छ । वा तपाइँ राती राम्रोसँग ननिदाउनुभएर आरम कम भएको पनि हुन सक्छ । मानसिक तनाब वा त्यस्तो समस्या छ भने हटाउनुहोला। एकपटक मनोबैज्ञानिक चिकित्सकको परामर्श पनि लिन सकिन्छ। अनलाइन परामर्श लिनको लागि यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry

Answered on 12/2/19

Post your Reply

Press Here to type in नेपाली ➤