Asked by Santosh Shrestha

on 21/6/21

नमस्ते मेरो बहिनी लाई आँखा धेरै चिलाउने हाच्छिउ लगातार आउने। आँखा पाके जस्तो टाउको भारी हुने हुन्छ एस्को समाधान के होला डाक्टर साप कुनै मेडिसिन छ भने भन्दिनु होला धन्यवाद

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

एलर्जीले हुन सक्छ । के कुराको एलर्जी हो थाहा पाएर त्योबाट टाढा बस्नु उचित हुन्छ । ५ दीनको लागि Tab cetrizine 10 mg राती सुत्नेबेलामा खान सक्नुहुन्छ ।

Answered on 23/6/21

Namaste! Yedi tapai doctor sanga online paramarsha lina chahanu hunxa vanye tala diyiyeko link ma clcik garnu hola, https://www.hamrodoctor.com/service/ophthalmology

Answered on 22/6/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters