Asked by Ram Krishna Shrestha

on 14/6/21

Hello, नमस्ते समस्या मेरो श्रीमती को हो समस्या के छ भने एक्लै बोल्ने, एक्लै बस्नु मन् गर्ने, धेरै रिसाउने, जतिबेला टाउको दुख्ने, रिसाएको बेला जे पाउँछ त्यही faldine विभिन्न अनौठो क्रियाकलपहरू गर्ने, कहिले खुसी पनि हुने, कहिले आफूलाई हानी पुर्याउने, मैले राम्रो कुरा भन्दा पनि negative नै लिने त्यस्ता समस्याहरू छ के गर्दा हुन्छ होला ? यो व्यवहारले म आफैलाई गारो भएको छ ।

Replies to question

Post Reply

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/psychiatry

Answered on 15/6/21
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

कृपया तुरन्त बिसेसज्ञलाई भेटेर औसधी सुरू गर्नु होला। यो Psychiatric Emergency Condition हो।

Answered on 14/6/21

Post your Reply

Press Here to type in नेपाली ➤