Asked by Anonymous User

on 14/6/21

मेरो बच्चा 23 दिनको भयो,आमाको दूध खान थाले देखि लगभग 10/12 दिन देखि पिची पिची दिशा गर्छ,पिसाब गर्दा नि अलिकती दिशा गरेकै हुन्छ,यश बाहेक सामन्यतया दिन मा एक दुई पटक राम्ररिनै दिशा गरे हुन्छ तर गर्न अघि हल्का रुने गरेको छ के भएको होला?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

एकपटक दिशा जाँच गरेर हेर्नपर्ने हुन्छ । कैलेकही दूधमा भएको lactose भन्ने पदार्थ नपच्ने कारणले पनि यो हुन सक्छ । मिल्छ भने अस्पतालमा गएर बालरोग विशेषज्ञलाई भेटी परिक्षण गराउनुहोला।

Answered on 14/6/21

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/pediatrics

Answered on 14/6/21

Post your Reply

Press Here to type in नेपाली ➤