Asked by Anonymous User

on 12/6/21

मेरि श्रीमति सुत्केरी (अप्रेसन )भएको २० दिन भयो, तर अझै weakness भै राछ, जति खेर पनि एकदमै गर्मी भएको मात्रै भन्छे,खाने कुरा, झोल कुरा मजाले खादै छे तर पनि यो समस्या समाधान भएको छैन किन होला? बच्चाले आमाको दूध खादा छिन छिन मै सुगर्दा पनि एक्दम थोरै दिशा गरि राख्छ,समाधान को उपाय के होला?

Replies to question

Post Reply

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 12/6/21

Post your Reply

Press Here to type in नेपाली ➤