Asked by mina budha

on 10/6/21

नमस्कार डाक्टरसाव मेराे महिनावारी राेकीएकाे १ हप्ता भयाे अनि मेराे स्तनबाट पानी पनि आउँछ निचर्दा मैले परिवार याेजना गरेकाे टेस्ट गर्दा नेगेटिभ देखाउछ के म गर्भवती भाकाे संकेत हाे र स्तनबाट पानी आउनु भन्दिनुस न प्लिज 🙏

Replies to question

Post Reply

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola,https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 11/6/21
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

एक चोटि serum prolactin level जाच गर्नु होला। pregnancy test १० दिन पछि पुनः जाच गराउनु होला। pregnancy test negative तर prolactin बढी आएमा न्युरोलोजिष्टलाइ देखाउनु होला।

Answered on 10/6/21
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

एकपटक विस्तृत परिक्षण र जाँच नगरी यकिन भन्न सकिन्न । मिल्छ भने केही दीनमा टेस्ट दोहोराउदा वा भिडियो एक्स रे गराउदा राम्रो ।

Answered on 10/6/21

Post your Reply

Press Here to type in नेपाली ➤