Asked by anonymous

4 days, 7 hours ago

नमस्कार डाक्टरसाव मेराे महिनावारी राेकीएकाे १ हप्ता भयाे अनि मेराे स्तनबाट पानी पनि आउँछ निचर्दा मैले परिवार याेजना गरेकाे टेस्ट गर्दा नेगेटिभ देखाउछ के म गर्भवती भाकाे संकेत हाे र स्तनबाट पानी आउनु भन्दिनुस न प्लिज 🙏

Replies to question

Post Reply
HD Support Team

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola,https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered 3 days, 11 hours ago
Dr. Ghanshyam Kharel

Neurology , 13 Years of practice

Consult Now

एक चोटि serum prolactin level जाच गर्नु होला। pregnancy test १० दिन पछि पुनः जाच गराउनु होला। pregnancy test negative तर prolactin बढी आएमा न्युरोलोजिष्टलाइ देखाउनु होला।

Answered 4 days ago
Dr. Sumedha Paudel

Medical officer , 1 Years of practice

Consult Now

एकपटक विस्तृत परिक्षण र जाँच नगरी यकिन भन्न सकिन्न । मिल्छ भने केही दीनमा टेस्ट दोहोराउदा वा भिडियो एक्स रे गराउदा राम्रो ।

Answered 4 days, 5 hours ago

Post your Reply

Press Here to type in नेपाली ➤

Our Associates & Partners