Asked by jhup bahadur shahi

on 6/2/19

बारम्बार ज्वरो अाइरहन्छ ज्वराे अाउदा हात र टाउकाे अत्यधिक ताताे र खुट्टाको पैताला चिसाे हुने गर्छ । कहिलेकाही खुट्टाकाे पैताला र हातकाे हत्केला पनि तातिन्छन् । यसकाे कारण के हाेला ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । ज्वरो आउने कारन धेरै हुन्छ। यो धेरै रोगको एउटा लक्षण हो। ज्वरो संगै अरु रुघाखोकी, तथा अन्य समस्या केहि छ कि छैन? कतिबेल कुन समयमा बढी जोरो आउँछ, काम्ने चिसो हुने आदि हुन्छ हुदैन विभिन्न कुराहरूमा भर पर्छ । एकपटक नजिकैको अस्पतालमा चिकित्सकलाई भेटी परिक्षण गराउनुहोला

Answered on 8/2/19

Post your Reply

Press Here to type in नेपाली ➤