Asked by anonymous

1 month ago

हाम्रो छोरा २९ महिनाको भए। बिगत ५ दिन देखि पखाला र वान्ताले सताएको छ। बिगत ४ दिन देखि औषधी पनि सुरु गरेका छौँ। पखालाको मात्रामा सुधार छ। तर पनि दिसा पातलो नै छ। हिजो दिनभरि वान्ता भएन्। तर आज बिहान करिब ३ बजे तिर २ चोटि बान्ता भएको छ। अन्य समस्या छैन्। खाना पटक्कै खान्न्। के गर्ने होला? कृपया !

Replies to question

Post Reply
HD Support Team

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/pediatrics

Answered 1 month ago
Dr. Purushottam Adhikari

Medical Officer , 2 Years of practice

Consult Now

पखाला र बान्ताले शरिरमा पानीको मात्रा घटाउछ । त्यसैले पानी,झोल कुरा आमाको दूध बढी मात्रामा खुवाउनुहोला। साह्रै गारो भएको छ, केही पनि खाएको छैन, जीब्रो सुख्खा छ भने अस्पताल गएर सलाइन पानी चलाउनपर्ने हुन सक्छ ।

Answered 1 month ago

Post your Reply

Press Here to type in नेपाली ➤

Our Associates & Partners