Asked by Anonymous User

on 8/6/21

हाम्रो छोरा २९ महिनाको भए। बिगत ५ दिन देखि पखाला र वान्ताले सताएको छ। बिगत ४ दिन देखि औषधी पनि सुरु गरेका छौँ। पखालाको मात्रामा सुधार छ। तर पनि दिसा पातलो नै छ। हिजो दिनभरि वान्ता भएन्। तर आज बिहान करिब ३ बजे तिर २ चोटि बान्ता भएको छ। अन्य समस्या छैन्। खाना पटक्कै खान्न्। के गर्ने होला? कृपया !

Replies to question

Post Reply

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/pediatrics

Answered on 8/6/21
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

पखाला र बान्ताले शरिरमा पानीको मात्रा घटाउछ । त्यसैले पानी,झोल कुरा आमाको दूध बढी मात्रामा खुवाउनुहोला। साह्रै गारो भएको छ, केही पनि खाएको छैन, जीब्रो सुख्खा छ भने अस्पताल गएर सलाइन पानी चलाउनपर्ने हुन सक्छ ।

Answered on 8/6/21

Post your Reply

Press Here to type in नेपाली ➤