Asked by Anonymous User

on 2/6/21

मलाइ 3/4 दिन देखि एकदम गाह्रो हुने , चिड चिड पसिना आउने , अनौठो महसुस हुने भै रहेको छ , मैले आज RFT गरेको Creatinine 1.70 पुगेको छ , 2 महिना अघि serum creatinine 1.1 थियो अहिले एक्कासि बढेकी छ , मैले छारे को दवाइ Lacosamide दिनको 250 mg र clobazam 12.5 mg खाइ रहेको छु , अब के test गर्न पर्ला ? kidney को अवस्था चेक गर्न ?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

Creatinine संगै अरु केही बढेको छ कि नाइ? urea को मात्रा कती छ? यो बिचमा पानी कम खाने, झाडापखाला केहि भएको थियो?

Answered on 6/6/21

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/urology

Answered on 2/6/21

Post your Reply

Press Here to type in नेपाली ➤