Asked by Anonymous User

on 5/2/19

डाक्टर साब नमस्कार ,मैले बिगत १२,१३ बर्ष अघी देखी रक्सी खाँदै ऐरहेको मा गएको २ महिना देखी यता 30 ml रक्सी खाद पनि अनुहार,आखा पुरै रातो हुने ,अनुहार तातिएर आउने ,रक्सी थ्पदै गएपची टाउको दुख्ने, जाडो जाडो हुने ,कम्जोरी महसुस हुने जस्ता समस्या हरु देखिएको छ , मैले सबै खाले टेस्ट(liver function test, colestrol, ultrasoud, thairaid sugar,bp,) हरु गरिसके वीर हस्पितल बाट, सबै ठीक छ grade 1 faty liver देखिएको छ ,तस्र्थ दक्तर साब मलाई ke samasyaa होला कृपया भन्दिनु भये देखी आभारी हुने थिए

Replies to question

Post Reply

Namaste. A skin condition called ROSACEA affects middle aged people. It is increased by Alcohol. You have symptoms of Rosacea. Rosacea is worsened by smoking, alcohol, sunlight, heat, exercise, sweating, emotions, and hot spicy food. Please avoid these triggers. Wear a good quality sunscreen after consulting a dermatologists. There is a newer medicinal cream that decreases symptoms of flushing. Please take extra care to avoid sunlight and avoid triggers

Answered on 6/2/19

लाको समयको रक्सी सेवनपछि एकासी रक्सी छोड्डा वा कम गर्दा यस्तो लक्षणहरु देखिन सक्छ जसलाई withdrawal symptoms भनिन्छन । यसको उपचार मनोचिकित्सक सल्लाहमा गर्न सकिन्छ । रक्सी सेवन बन्द गर्नुहोस र नजिकैको अस्पतालमा गएर एकपटक मनोचिकित्सकको परामर्शमा त्यसैअनुसार गर्नुहोला। धन्यवाद

Answered on 5/2/19

Post your Reply

Press Here to type in नेपाली ➤