Asked by Anonymous User ,28 years

on 3/2/19

मलाइ सोरायसिस भएको धेरै समय भएको हो तर मैले केही समय यता आयुर्वेदिक अाैषधि प्रयोग गर्दै आएको छ्र केही कम भएको छैन । मेरो लिङ्गमा पनि छ र अन्य ठाउँ खुट्टा, हात र पेटमा पनि छ यसका लागि कहा सम्पर्क गर्दा राम्रो होला र कसरी म पूर्ण रूपमा निको हुन सक्छ्र होला? म धेरै तनाबमा छ्र

Replies to question

Post Reply

Psoriasis is a chronic disease that might last a lifetime, just like blood pressure and diabetes. You have to take care of your skin. Psorisis lesions increase in winter, during infections, some medicines and trauma. Please wear good moisturisers on your body and use baby soap during bodywash. For medical prescriptions, please visit a dermatologist. Thank you

Answered on 6/2/19

सोरियासिस दीर्घरोग हो र यो दोहोरिन सक्छ। तर यसको सहि उपचार गरिएमा यो सन्चो पनि हुन सक्छ । नजिकैको अस्पतालमा गएर छालारोग विशेषज्ञलाई देखाएर त्यसैअनुसार उपचार गर्नुहोला। हाम्रोडक्टर मार्फत छालारोग विशेषज्ञसंग अनलाइन परामर्श लिनको लागि यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 5/2/19

Post your Reply

Press Here to type in नेपाली ➤