Asked by Anonymous User

on 1/2/19

mero sathi ko seto ra ganaune pani bagne problem 6 yes ko solution k hola

Replies to question

Post Reply

Ganaune seto pani kina ra ke karan le bagxa plz bandinus na

Answered on 9/8/19

प्रश्नको लागि धन्यवाद । यस्तो समस्या यौनाङ्ग र भित्री पाठेघर आदिको इन्फेक्सनले हुने गर्छ । एकपटक अस्पतालमा गएर केही जाचहरु गराएर स्वास्थ्यकर्मीको सल्लाहमा औसधि सेवन गर्नुहोला । पानी प्रशस्त पिउनुहोला र यौनाङ्ग सफा राख्नुहोला।

Answered on 3/2/19

Post your Reply

Press Here to type in नेपाली ➤