Asked by Anonymous User

on 1/2/19

मेराे िलंग उत्तेजीत भएकाे केही क्षँणमा अथवा संभाेग समाप्त नभइर् उत्तेजना हराउछ िसथील हुन्छ । चलाउदा पनी िसथीलै अवस्थामा रहन्छ । के कारणले भएकाे हाेला ? What is Virilex, how dose it work ? मैले Urologist डा. काे सल्लाह अनुसार िदनकाे 1 ट्रयाव्लेट Virilex प्रयाेग गरीरहेकेा छु तर सुधार अाएकाे छैन । याे कती समय सम्म प्रयाेग गन सकीन्छ ? यस्ले वानी हुने त हैन ? यसले पछी साइड असर पाने हैन ? USG BENO-SCROTAL GEGION Test भनेकाे के हाे ? याे कसरी गरीन्छ ? सेक्स र LIPID Profile संग कस्ताे सम्वन्ध रहन्छ ? हजुरबाट यी सबै प्रश्नकाे उत्तर छाेटकरीमा सजीलाे गरी पाउन पाए मेराे समस्याकाे समाधानमा सहयाेग पुग्ने िथयाे । धन्यवाद

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद। यस्तो समस्याको कारण विभिन्न हुन्छन । पहिले के कारणले यस्तो भएको हो, वा हजुरलाई त्यस्तो लागेको मात्र हो सबै कुरा यकिन हुन जरुरी छ । त्यसको कारणको निम्ति केही विस्तृत जाच र परिक्षण गर्न आवश्यक हुन्छ । त्यसैले यतिकै औसधि सेवन गर्नुभन्दा चिकित्सकको सल्लाहमा मात्र यस्तो औसधि सेवन गर्नु बुद्दीमानी हुन्छ । Virilex भन्ने आयुर्वेद औसधि यो तर यसको उपयोगिता र effectiveness को बारेमा यतिकै भन्न सकिन्न । चिकित्सककै सल्लाहमा लिए पनि यस्तो औसधि धेरै लामो समय प्रयोग नगर्नु नै जाती हुन्छ । तपाइले भन्नुभएको USG अन्डकोशको भिडियो एक्स्रे भन्न खोजेको हो। लिपिड प्रोफाइलको सेक्सुयल लाइफसङ त्यस्तो सिधा सम्बन्ध त छैन तर लामो समयको हो, control भएको छैन भने केही समस्या दिन सक्छ । अन्य केही जानकारीको निम्ति र चिकित्सकसंग सिधा अनलाइन परामर्शको लागि यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 1/2/19

Post your Reply

Press Here to type in नेपाली ➤