Asked by Anonymous User

on 17/5/21

मेरो ममि 53 बर्ष को हुनुहुन्छ मेरो ममिलाले ब्लड प्रेसर को औसधि पनि खनुहुन्छ युरिक यसिड पनि देखियको छ र किड्नि खराब हुन लागेको छ भनेर काठमाडौं को टिचिङ हस्पिटल ले आइरन र केल्सियम दैनिक खानु 2 महिना मा फेरि हस्पिटल आउनु भन्नुभयको थियो।अहिले मेरो ममिलाई कोरोना पोजेटिभ N geno-36.86 E geno-37.12 orf.lab-30.95 देखियको छ घर मा नै सेभ सङ राखेको छौ आरु सम्स्या त खासै छैन हल्का खोकि छ अक्सिजको लेबन चाई 84 देखि 87 भित्र देखिन्छ यो कत्तिको राम्रो होला कृपया यस्को उत्तर पाउन पाय यक्दम आभारि हुने थिय

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

अक्सिजन लेभल ९० भन्दा कम भएमा अक्सिजन लगाएर उपचार गर्नुपर्ने हुन सक्छ । कृपया यकिन गरेर अस्पताल लानुहोला वा अक्सिजनको व्यवस्था गरेर शरीरमा अक्सिजनको मात्रा ९० भन्द माथी राख्नुहोला ।

Answered on 17/5/21

Post your Reply

Press Here to type in नेपाली ➤